बोर्ड सञ्चालकमा नयाँ नेतृत्व चयन र लाभांश पारित गर्न ज्योति लाइफले डाक्यो साधारणसभा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले फागुन ६ गते वार्षिक साधारणसभा डोकेको छ । साधारणसभाले लाभांश पारित गर्न छ ।

कम्पनीले आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ । बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले संस्थापक सेयरधनीका तर्फबाट ४ जनाको र सर्वसाधारण सेयरधनीबाट २ जनाको निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स