सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् ।

कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।

श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा उनी रहनेछिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स