रिलायन्स लाईफको कामु सीईओमा कँडेल नियुक्त

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा निराजन कँडेल नियुक्त भएका छन् । इन्स्योरेन्सले कामु सीईओमा नीराजन कँडेल नियुक्त गरेको हो ।

सीईओ प्रवीणरमण पराजुलीको कार्यकाल पुस १२ गते सकिसकेको छ ।

पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सका सीईओ पराजुलीको ४ वर्षे कार्यकाल सोमबारबाट सकिएकाले कँडेलले आजै (मंगलबार)देखि जिम्मेवारी समाले हुन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/reliancelife.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स