नेप्सेमा एक जीवन बीमा कम्पनीको करिब ७७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक जीवन बीमा कम्पनीको करिब ७७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको १८.३८११ प्रतिशतले हुन आउने कुल ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स