रिक्त रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति हुँदै

काठमाडौं । लामो समयदेखि रिक्त रहेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया सुरु भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक सहित अन्य पदको समेत पदपूर्ति गर्न लागिएको जनाएको छ ।

१ कार्यकारी निर्देशक निर्देशक ४ जना , उपनिर्देशक ३ जना , उपनिर्देशक कानुन २ जना समेत नियुक्तिको प्रक्रिया अघि बढाएको हो । यी सबै पदमा कार्यमूल्याङ्कन अनुसार नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स