व्यवसायमा कुन निर्जीवन बीमा कम्पनी अब्बल ?

काठमाडौं । नेपालमा बीमा क्षेत्र वृद्धि भैरहँदा बीमा कम्पनीहरुको व्यवसाय समेत वृद्धि भैरहेको छ । पछिल्लो समय अर्थतन्त्रमा संकुचन आउँदा केहि धक्का लागे पनि बीमा कम्पनीको व्यवसाय सन्तोषजनक नै रहेको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा बीमा कम्पनीको सूचक यस्ता छन् ।

चालू आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० हजार ७ सय ५४ बीमा लेख जारी गरेकोमा कुल बीमा सुल्क ७८ करोड ६८ लाख रहेको छ । त्यस्तै कार्तिक महिनामा सम्मको कुल बीमा शुल्क १७ करोड २३ लाख बीमा शुल्क रहेकोमा ५६ अर्ब २३ करोड १५ लाख रकम रहेकोछ गरेका छन् । यस १६ हजार ५ सय ६४ बीमालेख जारी गरेका थिय ।

दिओररएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्तिक महिनामा ३ हजार १ सय १८ जारी गरेको बीमालेख सख्यामा मा ३१ अर्ब ७७ करोड ७८ लाख रकम संकलन गरेका छन् । कार्तिक मसान्त सम्ममा ६० हजार ७ सय ५४ ले जारी गरेकामा ९२ करोड ८६ लाख बीमा सुल्क संकलन गरेका छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कार्तिक महिनामा २१ हजार १ सय ६६ ले बीमा लेख जारी गरेकामा ४ करोड १० लाख रकम दाबी रकम भुक्तानी गरेको छ । कार्तिक मसान्त सम्ममा यस कम्पनीले ६१ करोड ४९ लाख रकम संकलन गरेको छ ।

त्यस्तै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्तिक महिनामा १ हजार ९ सय ४१ बीमालेख जारी गरेकामा ७ करोड २७ लाख बीमा संकलन गरेको छ । कार्तिक मसान्त सम्ममा यस कम्पनीले ४९ करोड ३ लाख कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको कात्तिक महिनाको बीमाङ्क रकम ९१ अर्ब ३२ करोड ३२ लाख संकलन गरेको छ । कात्तिक मसान्तसम्ममा १ अर्ब १५ करोड २७ लाख स.कलन गरेको हो ।

प्रभु इन्स्योरेन्स लिमिटेडले कात्तिक मसान्त सम्ममा ४१ हजार ९ सय ६१ बीमालेख जारी गर्दा कुल ६२ करोड ७५ लाख मात्र बीमाशुल्क संकलन गरेको हो । कात्तिक महिना सम्ममा यस कम्पनीले १५ करोड ३ लाख रकम संकलनग गरेको तथ्यांकले देखाएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक महिनामा मात्र २४ हजार २ सय ५१ बीमा लेख जारी गरेका थिए भने २९ करोड बीमाशुल्क रहेको छ । त्यस्तै कात्तिक मसान्त सम्ममा यस कम्पनीले १ अर्ब ४१ करोड रकम दसंकलन भुक्तानी गरेको छ । उक्त कम्पनीमा ९८ हजार १ सय ८५ जारी लेख बीमा सख्यामा रहको थियो ।

त्यस्तै गरी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ६४ हजार ३ सय २० जारी सख्या रहेकोमा ९४ करोड १९ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै गरी कात्तिक मसान्त सम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कात्तिक मसान्त सम्म १ अर्ब १४ करोड, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ७७ करोड ९३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले १ अर्ब ४६ करोड २६ लाख बीमा रकम संकलन गरेको हो ।

त्यस्तै सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले कात्तिक मसान्त सम्म बीमालेख संख्या ९१ हजार ७ सय ७३ जारी गरेकोमा १ अर्ब ७७ करोड ६७ लाख दाबी रकम संकलन गरेको हो ।

आइजिवाइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब १३ करोड ४९ लाख संकलन गर्दा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ८४ संकलन गरेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स