बाढी पहिरोको क्षतिमा ४७ करोड ११ लाख बीमा दावी भुक्तानी

काठमाडौं । असोजमा भएको अविरल वर्षको कारणले भएको क्षतिमा ४७ करोड ११ लाख रुपैयाँ बीमा दावी भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दावी गरेकोमा कात्तिक २० गते सम्ममा ४७ करोड भन्दा बढी रकम भुक्तानी भएको हो ।

दावी गरेको संख्या ३ हजार ४ सय ६० रहेकोमा ६ सय ४७ वटाको भुक्तानी भएको हो । सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ३ सय ४७ वटा भुक्तानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स