नेपाल लाइफले हेटौंडामा खरिद गर्यो १७ करोड ८९ लाखमा जग्गा भवन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जग्गा भवन खरिद गरेको छ । कम्पनीले हेटौंडा उपमहानगरपालिका(४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको हो ।

कम्पनीले व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो ।

कम्पनीले उक्त जग्गा भवन कात्तिक १४ गते खरिद गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स