१० गतेदेखि अग्रिम बस टिकट बुकिङ खुलाउने तयारी

काठमाडौं । दसैं मान्न घर उपत्यका बाहिर जानेको लागि १० गते देखि अग्रिम बस टिकट बुकिङ खुलाउने तयारी भएको छ । यातायत विभाग, यातायात व्यवसायी र पह्ररीको बैठक पछि यउक्त विषय टुङ्गो लाग्ने भएको हो ।

विभागले भने छलफलमा १० गतेदेखि खुलाउने प्रस्ताव गर्ने भएको छ ।
यातायत व्यवसायीहरुले दसैंको समयमा बसहरु थप्ने गर्दै आएका छन् । व्यवसायीहरु तयार रहेको खण्डमा १० गतेदेखि नै बुकिङ खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स