पूर्व–पश्चिम राजमार्गको निर्माणको लागि ३१ अर्ब २ करोड

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स