कर्णाली- कोशी जोडिने

काठमाडौं । सरकारले सिचाईँ प्रणालीको विकास गर्दै नेपालको पूर्वी भागमा रहेको कोशी नदीलाई पश्चिम भागमा रहेको कर्णालीलाई एक ठाउँमा जोड्ने कार्यक्रम ल्याएको छ । सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै देश भर सिचाईँ कार्यक्रम विस्तार गर्ने सोचका साथ कर्णली– कोशी जोड्ने सोच सार्वजनिक गरेका हुन ।

यी दुई नदी जोडिने अवस्थामा विचमा रहेका सवै जसो नदीहरू समेत सिचाईँ संजालमा जोडिने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स