काठमाडौं । समयमै काम नगर्ने २० वटा ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा समावेश गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठूलो निर्माण कम्पनीलाई कालोसूचीमा समावेश गरेको हो ।
कालोसूचीमा समावेश हुनेमा चचर्चिन निर्माण कम्पनीहरु समेत समावेश गहेका छन् ।
स्थानियत तहदेखि अन्य स्थानको समेत कामको जिम्मेवारी दिएर समयमै काम नगरेर आयोजना नै अलपत्र पारेको आरोप छ ।
यी हुन् कालोसूचीमा समावेश हुने कम्पनीहरु र ठेक्का