काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सामाजिक उत्तरदायित्व जिम्मावारी (सीएसआर)मा झण्डै २ अर्ब रुपैयाँ खर्च गरेको जानाकारी गराएको छ ।
कम्पनीले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै लगानी गरिरहेको जनाएको हो ।
मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त जानाकारी गराइएको हो ।
त्यस्तैगरि एनसेलले आज आयोजित कार्यक्रममा एनसेलको सामाजिक उत्तरदायित्वको लगानीबाट १ करोड ३० लाख लाभाम्बित भएका छन् ।
जसमा ७५ हजार तर विद्याथीहरु नै सहभागी भएका छन् । १८ वटामा १८ वटा आयोजना सम्पन्न गरेको जनाएको छ ।