काठमाडौं । नेपाल सरकारले टिकटकमा लगाएको प्रतिबन्ध खुलाएको छ । गत वर्ष सरकारले टिकटकमाथी लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ मोबाइल एप टिकटकमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
तर मोवाईलमा चल्न प्रविधिक पक्ष मिलाउन बाँकी रहेकोले केहि दिन लाग्न सक्ने देखिएको छ ।
नीतिगत रुपमा त खुलाउने निर्णय भएको र पोइन्ट अफ कन्ट्र्याक्ट गरेपछि मोवाइलमा समेत खुल्ने छ ।