३० इन्टरनेट सेवा प्रदायकलाई ७ दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गरिदिने प्राधिकरणको चेतावनी(सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ दिन भित्र सम्पर्कमा नआए ३० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाएको भन्दै ७ दिन भित्र सम्पर्क गर्न प्राधिकरणले ताकेता गरेको हो । प्राधिकरणले पटक पटक तोकेता गर्दा समेत ती कम्पनीले आलमल गरेपछि चेतावनीसहितको सूचना जारी गरेको हो ।

प्राधिकरणले चेतावनी दिएका सेवा प्रदायकहरुको सूची:

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स