नेपालसहित विश्वका केही स्थानमा ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक अवरुद्ध

काठमाडौं । नेपालसहित विश्वका केही देशमा ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक नचल्ने समस्या आएको छ । फेसबुकको स्वामित्वमा रहेको ३ एप सोमबार साँझदेखि काम गर्न छोडेको हो ।

फेसबुका वेबसाइट नखुल्लने समस्या छ भने ह्वाट्सएप र इन्स्टाग्राम भने खुलेको छ । तर, नयाँ कन्टेन्ट र म्यासेज पठाउन तथा प्राप्त गर्न सकिएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स