रियलमीको ५जी स्मार्टफोन ९आई ५जी नेपाली बजारमा, कति छ बजार भाउ ?

काठमाडौंं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको ५जी स्मार्टफोन रियलमी ९आई ५जी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ जीहर्ज को गतिमा सञ्चालन हुने अक्टा-कोर सीपीयु रहेको छ । यसमा ५जी नेटवर्कको ५जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

रियलमी ९आई ५जी भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स