काठमाडौं । ओप्पोले आज नेपालीबजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरु सहितउत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दायसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन् ।
अधिकांशप्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुको आवश्यकता अनुसार, ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरकासाथक्ष्एह्द्ध वाटर रेसिस्टेन्स र सामान्यकिसिमले चलाउँदाहुने स्क्यार्चबाट पनिबच्न सक्नुहुन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।
क्यामेरा
यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेकाछन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट 1080p माभिडियोहरू खिच्न सक्छ ।
डिस्प्ले
यसमा६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एसप्यानलरहेको छ । स्क्रिनले DCI–P3 कलर गामटको ९६% कभर गर्दछ । डिस्प्लेमा सेल्फीक्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।
हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबी¥यामर १२८ जिबीईन्टर्नल स्टोरेजको साथआएको छ ।हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, IPX4द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदास्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ ।
पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए७७ ४जीफोनमा ५००० एमएएच्ब्याट्रीसँग आउँछ र USB–सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ ।
गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिकगर्दा, तपाईं भौगोलिकजानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्नुहुन्छ । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थानजानकारी सहिततपाईको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनिहेर्न सक्नुहुन्छ ।
कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले 96Ü NTSCकलर गामुट-100Ü DCI–P3_ लाई कभर गर्दछ । यो फोनमाभएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहजबनाएको छ ।
ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिपमोडलहरूमामात्र रहन्छ। सुपर भोल्युममोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः Dirac 3.0 ले अझयसको आवाजलाई थप शुद्व बनाउँछ ।
बजारमा उपलब्धता
ओप्पो ए७७ ४जिबी¥याम+१२८ जिबी रोम सँगै आएको छ । यसले १ त्द्यसम्मको क्म्कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन www.oppo.com/np Retail Channel मूल्य २५,९९९ रूपैयाँमा खरिदका लागि उपलब्ध छ ।