देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द

काठमाडौं । देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।

काठमाडौंमा निरन्तर परेको वर्षाका कारण बिजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको हो ।

हेटौंडामा सरकारी वेबसाइटको ब्‍याकअप सिष्टम रहेको र तत्कालै रिकभर गर्न मुस्किल भएका कारण आधा घण्टापछि पुनस् देशभर सरकारी वेबसाइटहरु सुचारु भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स