काठमाडौं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ ।
आइतबार २५ गतेदेखि जेठको चार गतेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।
अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ ।
यस्तै, ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
निर्वाचनमा आफ्नो क्षेत्र बाट महत्वपूर्ण योगदान प्रदान गरेर ग्राहकबर्गलाइ सहायता दिनु भएकोमा समस्त कम्पनी प्रती आभारी छु