नेपाल टेलिकमकोे प्रवक्तामा शोभन अधिकारी

काठमाडौं । नेपाल टेलिकमले प्रवक्ताको जिम्मेवारी शोभन अधिकारीलाई दिएको छ ।

यसअघि राजेश जोशी प्रवक्ता रहेकोमा अब कम्पनीको प्रवक्ता अधिकारी तोकिएको टेलिकमले जनाएको छ ।

अधिकारी कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा प्रबन्धक थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स