लगातार बढेको सुनको मूल्यमा गिरावट, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ६६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स