सुनको मूल्यले नयाँ उचाइ कायम गर्दै, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ६५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम भएकोमा आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स