सुनको मूल्य घट्यो, यस्तो छ आजको दर

काठमाडौं । सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज आइतरबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटकोको हो । सुनचादी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६१ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार ९ सय ८५ रुपैयाँ प्रतितोला पुगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स