उकालो लाग्दैं सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स