शिवम् सिमेन्ट्सको स्वतन्त्र सञ्चालकमा शिरोमणी ढकाल नियुक्त

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा शिरोमणी ढकाल नियुक्त भएका छन् ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले ढकालललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकाललाई हाल रिक्त रहेको स्वतन्त्र सञ्चालक पद–१ मा बाँकी अवधिका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स