भारतले बढायो तेलमा भन्सार शुल्क, अन्य वस्तु जस्तै नेपालबाट चोरी निकासीको खतरा

काठमाडौं । नेपाल र भारतबीच सहज सिमानाको कारण पनि व्यपारीक निकटता छ । त्यसको फाइदा नेपाल र नेपालीलाई भैरहेको छ । साथै केहि अवस्थामा खुल्ला सिमाना भएको कारण कर लगायतको विषयमा घटा पनि छ ।

नेपलामा कुनै वस्तु रोक्नस खोजेमा चोरी निकासी भै आउँछ । त्यस्तै गरि कुनै वस्तु भारतमा रोक्न खोजे नेपालबाट चोरी निकासी हुन्छ ।

भारत सरकारले शुक्रबार (सेप्टेम्बर १३) मा कच्चा र प्रशोधित खाने तेलमा भन्सार शुल्कय बढाएको छ । सूर्यमुखी तेलमा कच्चामा२० प्रतिशत र प्रशोधितमा ३२.५ प्रतिशत भन्सार महसुल बढाएको हो ।

यसरी भन्सार शुल्क बढाउँदा नेपालबाट निर्यात हुने छ । नेपालबाट बैधानिक रुपमा नियर्ता हुन दिए पनि हुन्छ वा रोके पनि हुने निश्चित छ ।

भन्सार नतिरि खुल्ला सिमानाबाट चोरी निकासी हुने संभावना धेरै रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स