घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो ।
अब काठमाडौंमा पेट्रोल १ सय ५९ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेल १ सय ४९ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स