नेपाल आयल निगमको विभिन्न पदमा ३५ जनाको लागि रोजगारीको अवसर

काठमाडौं । नेपाल आयल निगमले ३५ जनाको लागि रोजगारी खुलाएको छ । निगमले एक सूचना जारी गरि विभिन्न पदहरूमा ३५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

निगमले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स