बिहीबार कुन मूल्यमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । बिहीबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सुनको मुल्य तीन दिन देखि स्थिर अवस्थामा रहेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स