काठमाडौं । बुधबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ५५ रूपैयाँ कायम भएको छ ।