पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ । आज नेपाल आयत निगमले नयाँ मूल्य पठाएको हो । सो मूल्य अनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेलमा लिटरमा ३ रुपैयाँले घटेको हो ।

अब काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १६५ रुपैयाँ र डिजेल १५५ रुपैयाँमा उपलब्ध हुने निगमले जनाएको छ ।

साउन ३२ गते मध्य रातबाट नयाँ मूल्य लागू हुनेछ । ईन्डियन आयल कर्पोरेसनले पेट्रोलको मूल्य ५ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रती लिटर २.९६ रुपैयाँ घटाएर पठाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स