वर्षायाम सुरु, छाता मात्रै ७२ करोड ७६ लाखको आयात

काठमाडौं । यो वर्षको वर्षायाम सुरु भएको छ । पानी पर्न सुरु भएसंगै छाताको व्यापार समेत वृद्धि हुन थालेको छ ।
नेपालमा बिक्री हुने छाता सबै आयातित हुन् ।

चालू आर्थिक वर्षको ११ महिना अवधीमा ७२ करोड ७६ लाख रुपैयाँ बराबरको छाता आयात भएको तथ्याङ्कले देखाएको छ । चीन र भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स