रिद्धिसिद्धि ज्वेलर्सः गरगहनामा ३० प्रतिशतसम्म छुट

काठमाडौं । रिद्धिसिद्धि ज्वेलर्सले चाडपर्वको अवसरमा विशेष छुटमा गरगहना बिक्री गरिरहेको छ ।

चाडपर्वका अवसरमा ग्राहकलाई सहुलियत तथा उपहार प्रदान गर्न छुटको व्यवस्था मिलाइएको रिद्धिसिद्धि ज्वेलर्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार गुप्ताले बताए ।

ज्वेलर्सले गरगहनामा ३० प्रतिशतसम्म छुट दिइरहेको छ । हिराको गहाना तथा ज्यालामा ३०/३० प्रतिशत छुट उपलब्ध छ । सुनका गरगहनामा भने ज्यालामा ३० प्रतिशतको व्यवस्था मिलाइएको छ ।

यो छुट छठसम्म कायम रहने प्रबन्ध निर्देशक गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स