निगमले प्रतिसिलण्डर ग्यासमा एकै पटक ५० रुपैयाँ बढायो

काठमाडौं । प्रतिसिलिण्डर ग्यासमा ४ सय ६१ रुपैयाँभन्दा बढी घाटा भएको भन्दै निगमले प्रतिसिलिण्डरमा ५० रुपैयाँले मूल्य बढाएको छ । निगमले एकै पटक ग्यासको मूल्य ५० रुपैयाँले बढाउँदा आम उपभोक्ता मारमा परेका छन् ।

नयाँ मूल्य अनुसार अब आम उपभोक्ताले प्रतिसलिण्डर ग्यास खरिद गर्नको लागि १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस अघि उपभोक्ताले १ सिलिण्डर ग्यास खरिद गर्नको लागि १४ सय ५० रुपैयाँ तिर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स