पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रवार राती १ बजेदेखि लागू हुने गरि निगमले डिजेल/पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाका दरले वृद्धि गरेको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रती लिटर १६० रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स