बोटलर्स नेपालले गर्यो लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स