यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स