पेट्रोलियम पदार्थको मूल्य बढ्यो(सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्यमा ३ रुपैयाँले बढाएको हो ।

अब काठमाडौंका उपभोक्ताले प्रतिलिटर पेट्रोलको लागि १८३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको लागि १७३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/09/noc.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स