काठमाडौ । आज बुधबार पनि अमेरिकी डलरको भाउ केहि घटेको छ । हिजो मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३१.८१ रुपैयाँ र १३२.४१ रुपैयाँ बिक्री मूल्य तोकेको थियो ।
राष्ट्र बैंकले आज बुधबार १३१.३९ रुपैयाँ र बिक्री मूल्य १३२.०९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.३९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.४१ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.८१ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।