बढ्यो दुवै सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स