उद्योग तथा वाणिज्य मन्त्रालयलाई ९ अर्ब ४६ करोड, ३० वस्तुको नगद अनुदानको लागि ९० करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उदोग तथा वाणिज्य आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको लागि सो मन्त्रालयलाई सो बजेट विनियोजन गरेको हो ।

यसका साथै सरकारले निर्यात प्रवद्र्धन गर्न ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स