११३ स्थानमा औद्योगिक ग्राम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने कार्य अघि बढाउने भएको छ । सरकार गाउँ गाउँमा रोजगारी सिर्जना गर्न र देशलाई आत्मनिर्भर गराउन तथा स्थानीय कच्चा पदार्थको परिचानलन गर्ने सरकारको उद्देश्य रहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।

आज संघीय संसदको दुबै सदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स