एसोसिएट सदस्यतर्फको मत परिणाम आयो, को को बने सदस्य (सूचीसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट तर्फको निर्वाचन परिणाम आएको छ । एसोसिएट सदस्यमा उम्मेदवारी दिएका २९ मध्ये १९ जना निर्वाचित हुनेछन् । निर्वाचनमा सर्वाधिक मत भने डा रामशरण थपलियाले प्राप्त गरेका छन् । एसोसिएटमा १७४८ मतदाता थिए । जसमध्ये १६५० मत खसेको थियो ।

उम्मेदवारको नाम
१)अम्बिका प्रसाद पौडेल–१३६३
२)अविनाश बोहोरा–१२७५
३)आनन्द कुमार बगेरिया–१३६४
४)उज्वल कुमार श्रेष्ठ –११९१
५)हृषी अग्रवल–८८१
६)कृष्ण लाल महर्जन–७६०
७)गोपाल खनाल–१२६५
८)चन्द्र प्रसाद ढकाल–५२८
९)चिराग गोयल–७५५
१०)जुना माथेमा–९९१
११)डा.राम शरण थपलिया–१४४०
१२)देश्बन्धु वस्नेत–१२८४
१३)निराजन बहादुर चलाउने–२१८
१४)प्रवल जङ पाण्डे–११२८
१५)बाबू काजी कार्की –८३८
१६)भरत रानाभाट–६०९
१७)मनोज पौडेल–१३७३
१८)मुकुन्द प्रसाद तिमल्सिना–८४२
१९)रतन लाल केडिया–८३७
२०)राज्य लक्छ्मी महर्जन शाक्य–२७४
२१)राजेश कुमार अग्रवाल–१३१२
२२)राम शरण भण्डारी –८४०
२३)शक्ति कुमार बेगानी –९८८
२४)सुशील थापा१३२९
२५)शैलेन्द्र गुरागाइ –१३१५
२६)सन्दिप कुमार अग्रवाल–९२५
२७)सुनिल नारायण श्रेष्ठ–१३४२
२८)हरि प्रसाद पाठक–४७९
२९)हेमन्त गोल्छा–१३००

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स