महासंघ वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघ सचिवालय टेकुमा पुगेर उनले आइतवार वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।

हाल एसोसएिट उपाध्यक्ष रहेका संघईको टिमवाट आजै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र व्स्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचनले उम्मेदवारी दर्ता गराएका छन् । ज्योत्सना श्रेष्ठले अन्जन श्रेष्ठको टिम छाडेर संघईको टिममा प्रवेश गरेकी हुन् र आज उनीहरूसँगै उम्मेदवारी पनि दर्ता गराएकी छिन् ।

छिन । उनले अन्जनको समूह छाडेर रामचन्द्र संघाईको टिम रोजेकी हुन् । अब उनी अब संघाईको समूह बाट एसोसिएट उपाध्यक्ष उम्मेदवार बन्नेछिन । संघाईको समूह बाट एसोसिएट उपाध्यक्ष बन्ने भनिएका सन्दीप अग्रवाललाई ब्याक गराएर ज्योत्सनालाई अघि सारिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स