बसन्त चौधरीलाई हृदयघात भएको हैन

काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई हृदयघात नभएको अस्पतालले जानकारी दिएको छ । चौधरी निजी प्रयोजनका लागि दुबई गएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘चौधरी हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति अस्पतालको ध्यानाकर्षण भएको छ । यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

चौधरीको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालले जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स