घट्ने क्रममा सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदेछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स