सुनको मूल्यले नयाँ उचाइ कायम गर्दे, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सुनको मूल्यले नयाँ उचाइ कायम गर्दे छ । केहि दिन देखि सुनको मूल्य लगातार बढ्ने क्रममा रहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ३१ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स