यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार घरेलु बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । बुधबार प्रतितोला सुन ९७ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनजस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स