आज कति पुग्यो सुनको मूल्य, घट्यो कि बढ्यो ?

काठमाडौं । सोमबार सुनको मूल्य कति भयो होला ? यो आम नागरिकको चासोको विषय बन्ने गर्छ । सोमबार प्रतितोला छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

लक्ष्मी पूजाको दिन (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा हिजो आइतबार १ हजार रूपैयाँले घटेर ९३ हजार रूपैयाँ कायम भएको थियो । आज सोमबार पनि सुनको मूल्य आइतबार कै कायम भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स